३ अर्ब लगानीमा १४ सहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क
काठमाडौं । निजी क्षेत्रकाे सबैभन्दा ठूलाे इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएकाे छ । बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले ३ अर्ब रूपैयाँकाे लगानीमा तीन वर्षभित्र ती डेटा सेन्टर निर्माण गर्न लागेकाे घोषणा गरेको हो । विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले वृद्धि भइरहेको छ, जसले गर्दा इन्टरनेटको पूर्वाधारमा …
३ अर्ब लगानीमा १४ सहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क Read More »