Fetching data from nearby datacenter (IN)...

News

३ अर्ब लगानीमा १४ सहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क

काठमाडौं । निजी क्षेत्रकाे सबैभन्दा ठूलाे इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेशन्सले देशका १४ शहरमा डेटा सेन्टर निर्माण गर्ने भएकाे छ । बिहीबार पत्रकार सम्मेलन गर्दै वर्ल्डलिंकले ३ अर्ब रूपैयाँकाे लगानीमा तीन वर्षभित्र ती डेटा सेन्टर निर्माण गर्न लागेकाे घोषणा गरेको हो । विश्वव्यापी रुपमा इन्टरनेट ट्राफिक अभूतपूर्व तवरले वृद्धि भइरहेको छ, जसले गर्दा इन्टरनेटको पूर्वाधारमा …

३ अर्ब लगानीमा १४ सहरमा डेटा सेन्टर निर्माण गर्दै वर्ल्डलिङ्क Read More »

वेबसाइट बिना सामाजिक सञ्जालमा व्यापार गरे १ लाख जरिवाना

काठमाडौं । अब विद्युतीय माध्यम खडा नगरी ईकमर्स व्यवसाय सञ्चालन गरे कारबाही हुने भएको छ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार व्यवस्थापन गर्न तयार पारेको विधेयक मस्यौदामा वेबसाइट तयार नगरी विद्यूतीय व्यापार गरेमा एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको हो ।  यसको अर्थ विधिवत रुपमा ईकमर्स कम्पनी दर्ता नगरी तथा वेबसाइट नबनाएर …

वेबसाइट बिना सामाजिक सञ्जालमा व्यापार गरे १ लाख जरिवाना Read More »

अब नेपालबाटै नेटफ्लिक्स र अमेजनको भुक्तानी, यस्तो छ राष्ट्र बैंकको नयाँ नीति

काठमाडौं । अब नेपालबाटै नेटफ्लिक्स तथा अमेजनको भुक्तानी गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा अन्तर्राष्ट्रिय डिजिटल सेवा तथा ईकमर्सको भुक्तानीको विषयलाई समेटेको हो । मौद्रिक नीतिको समीक्षा प्रतिवेदनको बुँदा नम्बर ६६ मा अनलाइन मार्फत निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही …

अब नेपालबाटै नेटफ्लिक्स र अमेजनको भुक्तानी, यस्तो छ राष्ट्र बैंकको नयाँ नीति Read More »

वालेटमार्फत ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी खुल्ला गर्ने राष्ट्र बैंकको तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय भुक्तानी गर्न सकिने सुविधा खोल्ने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शनिबार जारी फोनपे डिजिटल कन्क्लेभमा यस्तो जानकारी गराएका हुन् ।   गत भदौमा नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय डिजिटल भुक्तानी प्राप्त गर्ने व्यवस्थालाई सहज बनाएको थियो । हाल विदेश जाने नेपाली यात्रुलाई पासपोर्टको आधारमा कार्ड मार्फत …

वालेटमार्फत ५०० डलरसम्मको अन्तर्राष्ट्रिय भुक्तानी खुल्ला गर्ने राष्ट्र बैंकको तयारी Read More »

Scroll to Top